इलामः नेपाल विद्यालय कर्मचारी परिषदले शिक्षा विकास तथा समन्वय इकाई इलामको कार्यालय अगाडि मंगलबार धर्ना दिएको छ । विद्यालयका कर्मचारीहरूलाई पूणसेवा सुविधाको दिगो व्यवस्थापन गर्नुपर्ने माग गर्दै धर्ना दिएको हो । परिषदको देशव्यापी कार्यक्रम अन्तर्गत धर्ना कार्यक्रम राखेको बताइएको छ । कर्मचारीको दरबन्दी सिर्जना ग...
सुर्याेदय नगरपालिका
-
-
रूसका रेडियो स्टेशन ह्याक, पुटिनको नक्कली भाषण
काठमाडौंः रूसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन् । रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको छ । ह्याकिङ दक्षिणपश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा भएको छ । कीभले यस्ता गतिविधिहरूले लामो-अपेक्षित प्रति...
-
विश्व वातावरण दिवसको अवसरमा सरसफाई तथा वृक्षरोपण
इलामः विश्व वातावरण दिवसको अवसरमा सरसफाई तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । इलाम नगरपालिका वडा नम्बर ९ मा रहेको काले दमाई पार्कमा सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको जनाइएको छ । इलाम नगरपालिका, हरित शान्ति अभियान तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्प...
-
सिटिजन इन्स्योरेन्सले बिमितलाई दियो, घातक रोग बापत १९ लाख बढी नगद
इलामः सिटिजन लाइफ इन्स्योरेन्सले बिमितलाई घातक रोग बापत बिमा रकम नगद हस्तान्तरण गरेको छ । इन्स्योरेन्स कम्पनिले इलाम बजारका बिमित मनोहर तामाङलाई घातक रोग बापत २० लाख मध्ये नियम बमोजिम कर कट्टि गरेर १९ लाख २७ हजार ९ सय ९६ रकम हस्तान्तरण गरेको हो । तामाङलाई प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले चेक हस्तान...
-
प्रदेश सरकारले वार्ताको नाममा निकालेको विज्ञप्ति अमूर्त र निच
इलामः कोशी नाम खारेज हुँनुपर्ने भन्दै प्रदर्शन गरिरहेको पहिचानवादी संघ संस्थाले प्रदेश सरकारले वार्ताको नाममा निकालेको विज्ञप्ति अमूर्त र निच भएको बताएका छन् । प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता भक्ति प्रसाद सिटौलाले हस्ताक्षर गरेको मन्त्रालयको लेटर प्याडमा निकालिएको विज्ञप...
-
पक्राउ परेका नेता कार्यकर्ता रिहाई भएपछि संघर्ष समितिले आव्हान गरेको आम हड्ताल नहुँने
इलामः प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले भोली जेठ १७ गतेदेखि गर्ने आम हड्ताल फिर्ता लिएको छ । आम हडताल फिर्ता लिए पनि विराटनगरमा प्रदर्शन जारी रहने आज मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा आन्दोलनरत पक्ष र जिल्ला प्रमुख अधिकारी, जिल्ला प्रहरी कार्यालय प्र...
-
प्रदर्शनलाई हिसांत्मक नबनाउँन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह
इलामः राष्ट्रिय मानव अधिकार आयोगले कोशी नाम खारेज हुँनुपर्ने माग गर्दै भएको प्रदर्शनलाई हिसांत्मक नबनाउँन आग्रह गरेको छ । आन्दोलनको नाममा विभिन्न घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत जनाएको छ । आफ्ना मागहरू राख्दा विधिगत शान्तिपूर्ण र मर्यादित ढंगले राख्न आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार...
-
पक्राउ परेका नेता कार्यकर्ता नछोडे बुधबारदेखि प्रदेश व्यापी आम हडताल गर्ने संर्घष समितिको चेतावनी
इलामः प्रदेश नं १ पुन नामाङ्कन संयुक्त संर्घष समितिले पक्राउ परेका नेता कार्यकर्ता मंगलबार कार्यालय समयसम्ममा रिहाई नगरे थप आन्दोलन गर्ने चेतवनी दिएको छ । जेठ १४ गते आन्दोलनको क्रममा पक्राउ परेका नेता कार्यकर्ता बिना सर्त रिहाई नगरे भोली जेठ १७ गते बुधबारदेखि प्रदेशव्यापी आम हडताल गर्ने विज्ञप्ती मार्फत जानकारी ...
-
लिम्बू विद्यार्थी मञ्च इलामको अध्यक्षमा फागो
इलामः लिम्बू विद्यार्थी मञ्च इलामको चौथो अधिवेशन राजेन्द्र फागोलाई अध्यक्ष बनाउँदै सम्पन्न भएको छ । सोमबार इलाममा भएको अधिवेसनले उपाध्यक्ष कमल नेम्बाङ “समुन्द्र“ र रेखा बेघा, सचिव सुशिल मोरोहाङ, सहसचिव भीमा फत्र, कोषाध्यक्ष नित्याहाङ सम्बाहाफेलाई सर्वसम्मत छानेको छ । सदस्यहरूमा चन्द्रमान योङहाङ, गोपिराज आङदेम्बे...
-
२०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड
काठमाण्डौंः महँगी र मन्दीको मारमा बजार परेको बेला सोमबार अर्थमन्त्री प्रकाशशरण महतले झन्डै १७ खर्ब रुपैयाँको बजेट संसद्मा पेस गरेका छन् । अर्थमन्त्री महतले आगामी साउन १ गतेदेखि सुरु हुने आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेका छन् । राजस्व सङ्...
- « Previous Page
- 1
- …
- 43
- 44
- 45
- 46
- 47
- …
- 50
- Next Page »