मानवशास्त्री डा. मेरी डेसेनले नेपाली समाज र इतिहासको अध्ययनमा ३५ वर्ष बिताइन् । बितेको साढे तीन दशकमा उनले नेपालको महिला आन्दोलन, दलित आन्दोलन, सुकुमबासी आन्दोलन र वामआन्दोलनबारे गहिरो अध्ययन गरेकी छिन् । ०४२ देखि ०४४ सम्म ‘गुरुङ जातिको लाहुरे संस्कृति र इतिहास’मा उनले स्ट्यान्डफर्ड युनिभर्सिटी, क्यालिफोर्नियाबाट विद्य...
सुदूरपश्चिम
-
-
‘बालबालिकाको स्वाथ्यको सवालमा सरोकारवाला संवेदनशिल हुँनुपर्छ’
इलामः बालबालिकाको सवालमा सरोकारवाला संवेदनशिल हुँनुपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । इलाम अस्पतालमा, अस्पताल, इलाम नगरपालिका र मानव अधिकार मञ्च नेपालले स्थापना गरेको बाल आइसोलेसन हस्तान्तरण कार्यक्रमका बक्ताले बालबालिकाको सवालमा सरोकारवाला गम्भीर हुँनु पर्नेमा जोड दिए । जोखिममा परेका बालबालिकाक...
-
नेकपा एकिकृत समाजवादी जिल्ला कमिटी इलाम गठन, पालिका इन्चार्ज पनि तोकियो
इलाम: नेकपा एकिकृत समाजवादी जिल्ला कमिटी इलाम गठन भएको छ । बुधबार सूर्योदय नगरपालिका भएको भेलाले भक्त केसीको अध्यक्षतामा जिल्ला कमिटी गठन भएको हो । दुई सय ५१ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा चित्रकला बराइली, सचिवमा हरिवाला राई र सहसचिवमा सोम शर्मालाई चयन गरेको छ। बुधबारै बसेको जिल्ला कमिटिको भेलाले पालिका इन्चा...
-
इलाम अस्पतालमा बालमैत्री आइसोलेन स्थापना
इलामः कोभिड–१९ कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर इलाम अस्पतालमा बाल मैत्री आइसोलेसनको स्थापना गरिएको छ । अस्पताल, इलाम नगरपालिका र मानव अधिकार मञ्चको सहकार्यमा स्थापना गरिएको आइसोलेसन बुधबार एक कार्यक्रम गर्दै अस्पताललाई हस्तारण गरिएको छ । चार बेडको आइसोलेसनमा ८० हजार पाँच सय बराबरको आवश्यक सामग्री मानव अधिका...
-
इलाममा ‘राष्ट्रिय जनगणना २०७८’का लागि घर र घर परिवार सूचिकरणको काम भदौ ३० देखि गरिदै
इलाम : ‘राष्ट्रिय जनगणना २०७८’ लागि इलाममा घर र घर परिवार सूचिकरण भदौ ३० गते बुधबारदेखि गरिने भएको छ । असोज १८ सम्म सूचिकरणको काम हुने जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए । घर तथा घर परिवार सूचिकरणको कामलाई जनगणनाको पहिलो चरणको रुपमा लिइन्छ । दोस्रो चरणमा मूख्य गणना गर्ने गरिन्छ जसलाई जनगणनाको रुपमा...
-
प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगितामा उदपुरका सुनिल घिमिरे प्रथम
इलामः प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगितामा उदपुरका सुनिल घिमिरे प्रथम भएका छन् । राष्टिय बाल दिवसकाे अवसरमा मानव अधिकार मञ्च नेपाल इलामले सञ्चालन गरेको प्रतियोगितामा प्रथम भएका घिमिरेले पन्ध्र हजार नगद पुरस्कार सहित प्रमाण पत्र हात परेका छन् । प्रतियोगितामा मोरङका रोनिस्मा पोख्रेल दोस्रो र भोजपुरका विपिन ...
-
राष्ट्रिय जनगणना २०७८ को इलाम जिल्लाको गणकको नतिजा असोज १० गतेपछि आउँने
इलामः आउँदो कातिक २५ देखि मंसिर ९ गते हुने राष्ट्रिय जनगणना २०७८ को इलाम जिल्लाको गणकको नतिजा असोज दोस्रो हप्ता भित्रमा प्रकाशन हुँने जिल्ला जनगणना कार्यालयले जनाएको छ । कोभिड–१९ कोरोना भाइरसको महामारीले गणकका लागि २०७७ माघ १० देखि चैत १० गतेसम्म अनलाइन मार्फत लिइएको आवेदनको स्थगित नतिजा असोज १० गतेपछि प्रकाशन हुँ...
-
राष्ट्रिय बाल दिवस
निर्दोष आँखा, हैरान पार्ने गरी दोहोरिएका सामान्य प्रश्नहरू । तोते बोली, कार्टुनमा रमाउने बानी । बद्माश र शैतानी व्यवहारहरू । अनि तिनीहरूका अवोध गतिविधि, बालबालिकाका जाँधुई आँखाहरू । अनि तीभित्र रहेका सामान्य सपनाहरूका अगाडि त सायद प्रकृतिले हामी मानिसलाई पनि यही रूपमा रहिरहन बनाएका हुन् कि जस्तो पनि लाग्छ । अर्थात्, भद...
-
लुथरनले दियो अस्पताललाई स्वाथ्य सामग्री
इलाम: लुथरन वर्ल्ड रिलिफले जिल्ला अस्पताल इलामलाई स्वाथ्य सामग्री सहयोग गरेको छ । ५ लाख ११ हजार ६८४ रुपैयाँ बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ । लुथरनले आईसीयू पेसेन्ट मोनिटर एक थान, थ्री च्यानल ईसीजी मेसिन पाँच थान, इन्फ्युजन पम्प एक थान, सक्सन मेसिन दुई थान अस्पताललाई प्रदान जनाएको छ । दुई थान भेन्टिलेटर, ...
-
जिल्ला स्तरीय छनौट चरण सकियो, प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता को–को छानिए
इलामः मानव अधिकार मञ्च नेपाल इलामले सञ्चालन गर्ने प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिताको छनाैट चरण सकिएको छ । मञ्चको साझेदार संस्थाले जिल्लामा सञ्चालन गरेको जिल्ला स्तरीय छनौट चरणमा प्रथम स्थान हासिल गर्ने १४ जना नामावली प्रकासन गरेको छ । छनौटमा परेको प्रतियोगीले मञ्चको ‘बाल संरक्षणको लागि ऐक्यद्धता’ परियोजनाले ...
- « Previous Page
- 1
- …
- 52
- 53
- 54
- 55
- 56
- …
- 58
- Next Page »