• विभिन्न कार्यक्रम गर्दै पुस्तकालय दिवस मनाइयो

    इलामः १५ औं पुस्तकालय दिवस ‘सबल समाजको आधारः सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने नारासहित इलाममा विभिन्न कार्यक्रम गर्दै मनाइएको छ । इलाम नगरपालिका साहित्य कला, संगित प्रतिष्ठानले पद बहालीसगै एक कार्यक्रमको आयोजना गरेर दिवस मनाएको छ । प्रतिष्ठानका अध्यक्ष टीका घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्...

  • स्वाथ्य बिमाको आर्कषण बढ्दै, बिमित सर्वसाधारणको स्वाथ्य सेवा असहज

    इलाम: कोही बिरामी देखे, भेटेमा इलामका धेरै जसोले हिजोआज स्वाथ्य बिमाको चासो लिने गरेका छन् । र सोध्ने गर्छन, स्वाथ्य बिमा गरेको छ ? प्रश्नसँगै बिरामी र आफन्तलाई समयमै उपचारको मौखिक सल्लाह दिन्छन् । बिरामी उपचार गर्न प्राथमिक स्वाथ्य केन्द्र र अस्पतालमा पुगे स्वाथ्यकर्मीको पनि उहि प्रश्नले, सर्वसाधारणमा स्वाथ्य बिमाक...

  • म तिमीलाई

     म तिमीलाई म   तिमिलाई सन्सारकाे सवै भन्दा शुन्दर देख्छु ।  तर  तिमी मलाई  गिद्ध देख्छाै  सायद      म गिद्ध नै भएर हाेला      मेराे नजर        सधैं तिमिमा पर्छ।...

  • बालबालिकाको बैकल्पिक सिकाइ, भोगाईको खोजी गर्न, प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता हुँदै

    इलामः मानव अधिकार मञ्च नेपाल इलामले प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । मञ्चको ‘बाल संरक्षणको लागि ऐक्यद्धता’ परियोजनाले सञ्चालन गर्न लागेको प्रतियोगिता ‘राष्ट्रिय बाल दिवस २०७८’ को अवसरमा गरिने परियोजना संयोजक रूद्र थेबेले जानकारी गराए । संयोजक थेबेले कोरोना भाइरस (कोभिड–१९) को महामारीले बालबालि...

  • म्यूजिक भिडियो ‘सम्बन्ध’ सार्वजनिक

    झापा: म्यूजिक भिडियो सम्बन्ध सार्वजनिक भएको छ । संचारकर्मी देशराज नेम्बाङको निर्देशनमा ‘सम्बन्ध’ म्यूजिक भिडियो सार्वजनिक भएको हो । भिडियोमा वैदेशिक रोजगारका कारण परिवारमा आएको सामाजिक विचलनको कथा प्रस्तुत गरिएको छ । भिडियोमा श्रीमान श्रीमती हुन्छन् । उनीहरुबिच प्रगाढ माया हुन्छ । दाम्पत्य जीवन सुखद चलिरहेको हुन्...

  • बालकको आफन्त खोजी दिन, मानव अधिकार मञ्च नेपाल इलामको आग्रह

    इलाम: मानव अधिकार मञ्च नेपाल इलामले अल्पकालिन आवास गृहमा बस्ने १५ वर्षीया बालकको आफन्त खोजी दिन आग्रह गरेका छन् । मीनकुमार मगर नाम बताउने बालकको ठेगाना पत्ता नलागेपछि उनको परिवार आफन्तको खोजी गरी दिन मञ्चले आग्रह गरेको हो । प्रहरी र अधिकारकर्मीले उनको आफन्त खोजी गरेपनि पत्ता नलागेपछि बालकको आफन्त खोजी गर्न सञ्चार...

  • ३० पालिकामा कोभिड–१९ विपद सहयोग परियोजना सञ्चालन हुँदै

    इलामः मानव अधिकार मञ्च नेपाल इलामले ३० स्थानीय तहमा कोभिड–१९ विपद सहयोग परियोजना सञ्चालन गर्ने भएको छ । स्थानीय तहमा कोभिड लक्षित सेवालाई बालमैत्री बनाउँन परियोजना सञ्चालन गर्न लागेको आइतबार(आज) पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । स्थानीय सरकारको विपद लक्षित सेवा प्रवाहलाई बालमैत्री बनाउँन सुनिश्चित गर्दै कोभिड–...

  • मानव अधिकार, अधिकारमुखी पद्दती र दीगो विकास सम्बन्धि तालिम सम्पन्न

    इलामः मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा ‘मानव अधिकार तथा मानव अधिकारमुखी पद्वतीको अवधारणा प्रक्रिया र वर्तमान विकासक्रम’ सम्बन्धि तीन दिवसीय तालिम शनिबार (आज) सम्पन्न भएको छ । तालिममा अधिकार र मानव अधिकार, नागरिक, राजनीतिक, आर्थिक, सामाजिक र संस्कृतिक अधिकारका विषयमा जानकारी गराइएको छ । सामुहिक अधिकार, विकासको ...

  • इलाममा ५४ हजार ९ सय बढी नागरिकले कोभिड बिरूद्वको खोप लगाए, कुन पालिकामा कति ?

    इलाम: इलाममा ५४ हजार ९ सय ३६ जनाले कोभिड विरूदको खोप लगाई सकेका छन् । जसमा २३ हजार ६ सय ४३ जनाले खोपको पहिलो मात्रा मात्र लगाएको स्वाथ्य कार्यालयको तथ्याङ्क छ । दुई लाख ३५ हजार तीन सय १८ जना नागरिक अझै खोपको प्रतिक्षामा रहेका छन् । जिल्लामा दुई लाख ९० हजार दुई ५४ जनसंख्या छ । अहिलेसम्ममा खोपको एउटै मात्रा लाए पुग्न...

  • भदौ १४ गते सोमबार सार्वजनिक विदा

    इलाम: भदौ १४ गते सोमबार सार्वजनिक विदा हुँने भएको छ । सरकारले १४ भदौमा श्रीकृष्ण जन्माष्टीका दिन भएकोले सार्वजनिक बिदा दिने भएको हाे।  श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको हो । मन्त्रालयले सूचना जारी गरी मन्त्रिपरिषद्को ३ भदौको निर्णयानुसार मुलुकभर गरी बिदा...