इलाम: जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले इलाम चोक बजारमा यात्रु सहायता कक्ष शुरू गरेका छन् । चाडपर्वमा यात्रु तथा सवारी साधनको चापलाई सहज बनाउँदै प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले सहयता कक्ष शुरू गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार एक कार्यक्रम गर्दै स्थापना गरिएको सहायता कक्ष उद...
सुदूरपश्चिम
-
-
पहिरो खसेर सडक अवरुद
इलाम: मेची राजमार्ग अन्तर्गत पर्ने इलामको जिरो किलोमिटरदेखि धोबीधारासम्मको सडक खण्डमा गाडी चल्न सकेका छैन। यो सडक खण्डमा पर्ने एनसीडीसी खोल्सामा पहिरो खसेकाले बिहानदेखि गाडी नचलेका प्रहरीले जनाएको छ । सडक बन्द भएपछि ताप्लेजुङ र पाँचथरबाट छुटेका गाडी धाेबीधारासम्म पुगेर रोकिएका छन् भने झापाबाट आएका गाडी शून्य किलाेम...
-
एमालेको विधान सम्मेलन चाकरहरुको कुम्भ मेला-झाँक्री
इलाम: नेकपा एमालेको विधान सम्मेलन चाकरहरुको कुम्भ मेला भएको नेकपा एकिकृत समाजवादी पार्टीका सचिव रामकुमारी झाँक्रीले बताइन् । उनले माईजोगमाईको नयाँबजारमा पार्टी कार्यालय उट्घाटन कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष केपि ओलीको तानाशाही चरित्र छिट्टै ढल्ने दाबी गरिन् । संविधान मास्न संसद विगठन गर्दै ओलीले सक्ता...
-
एमाले र राप्रपाले बहिष्कार गरेको सर्वदलीय बैठकमा के के कुरा भयो
काठमाण्डौ: प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार बोलाएको सर्वदलीय बैठक संसद्मा जारी अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गर्दै सकिएको छ। "सङ्घीय संसद्लाई निर्बाध र मर्यादित ढङ्गले अगाडि बढाउनका निम्ति प्रमुख प्रतिपक्षी एमाले र खासगरी उसका नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक ...
-
मेडिकल कलेज स्थापना गर्न इलाम नगरपालिकाले गर्यो सहयोगको आग्रह
इलाम: मेडिकल कलेज स्थापना गर्न इलाम नगरपालिकाले सहयोगको आग्रह गरेको छ । कलेजको आवश्यक स्राेत साधन जुटाउन आर्थिक सहयाेग संकलन गर्न सबैसँग आग्रह गरेको हो । कलेज स्थापना गर्न नगरपालिकाले इलाम मेडिकल कलेज सहयोग समिति बनाएको छ । समितिका संयोजक श्यामकृष्ण घिमिरे र सदस्य श्होमबहादुर बस्नेतको संयुक्त दस्तखतबाट सञ्चालन हुन...
-
प्रहरी नायव महानिरीक्षकले गरे प्रहरी कार्यालयको निरिक्षण
इलाम: एक नम्बर प्रदेश प्रहरी प्रमुख अरुणकुमार बिसीले जिल्लाका प्रहरी कार्यालयको अनुगमन निरीक्षण गरेका छन् । प्रमुख बिसीले जिल्ला प्रहरी कार्यालय, पशुपतिनगर इलाका प्रहरी कार्यालयकाे स्थलगत अनुगमन गरेका छन् । १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक बिसीले निरीक्षण तथा अनुगमन चाड...
-
नेपालमा फुटबल
कुनै बेला राजा महेन्द्रले समेत प्रधानमन्त्री बिपी कोइराला बिरुद्ध फुटबल खेलेका थिए । तर बिपीले हानेको एक गोलले राजाको टिमको हार भएको थियो । विश्वको फुटबलको इतिहास हेर्ने हो भने आधुनिक फुटबलको शुरुवात १२औ शताव्दीमा बेलायतमा भएको देखिन्छ । त्यसबेलाको फुटबल खेल निकै हिंस्रक र डरलाग्दो हुन्थ्यो । कुनै बिशेष नियममा...
-
‘मेहनत गर्नेलाई अवसर त देशमै पनि रहेछ’
इलाम: मानिसका कतिपय सपना समय, पैसा र परिस्थितिले अधुरा हुन्छन् । अधुरा सपना पूरा गर्न गर्न वैकल्पिक बाटो रोज्छन् । इलामकी तीर्थ कुमारी राई पनि कमाउने सपना बोकेर २०६९ मा मलेसिया पुग्नुभयो । पाँच वर्ष मलेसिया मै बिताउनुभयो । अलिअलि कमाउनुभयो । पाँच वर्षे मलेसिया बसाइँले उहाँलाई समयको महत्त्व सिकायो । उहाँ भन...
-
लिपि समायोजन सम्बन्धी बिज्ञ कार्यदल गठन, साझा लिपिको नाम ‘किरात सिरिजङ्गा लिपि’
काठमाण्डौ: सबै किरातीले एउटै साझा लिपि निर्माण गरी प्रयोगमा ल्याउँने उद्देश्यले नौ सदस्यीय विज्ञ कार्यदल गठन गरिएको हो । किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, किरात याक्खा छुम्मा सहितको 'किरात समन्वय समिति'ले साझा लिपि निर्माण गरी लेखन प्रणालीको विकास गर्ने कार्यदल निर्माण गरेको छ । भाषावि...
-
सर्त पूरा भए उत्तर कोरिया युद्ध समाप्त गर्न तयार छ
उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले सर्त सहित युद्ध अन्त्य गर्न उत्तर कोरिया तयार रहेको बताएकी छन्। कोरियाली युद्धबारे आधिकारिक रुपमा प्रतिक्रिया दिंदै उनले सर्तहरु पूरा भएमा उत्तर कोरिया युद्ध अन्त्य गर्न तयार रहेको बताएकी हुन्। यसै साता दक्षिण कोरियाका राष्ट्रपति मुन जेइले दुबै कोरियाली राष्ट्रलाई...
- « Previous Page
- 1
- …
- 48
- 49
- 50
- 51
- 52
- …
- 58
- Next Page »