• गणतान्त्रिक नेपालमा सरकारी कामकाजी भाषा प्रयोगको अपेक्षा, अवस्था र सम्भाव्यता

    १.विषय प्रवेश: २०४६ साल मात्र होइन २००७ साल पूर्व भएका आदिवासी जनजाति विद्रोह, प्रजातन्त्र प्राप्तिको आन्दोलन र क्रान्ति, २०५२ देखि भएको १० वर्षे जनयुद्ध, २०६२/६३ को ऐतिहासिक सङ्घर्ष तथा जनआन्दोलन र त्यसले स्थापित गरेको गणतन्त्र मार्फत् पहिचान सहितको सङ्घीयता र त्यस अनुसारको लोकतन्त्र, बहुभाषिक, बहुसांस्कृतिक र पूण...

  • विश्वभर १ सय ३७ औं महागुरु फाल्गुनन्द जन्म जयन्ती मनाइदै

    इलाम: राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङ्देनको एक सय ३७ औं जन्मजयन्ती नेपालसहित विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी विहीबार अर्थात कातिक २५ गते मनाइदैं छ । फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा यस वर्ष एक सय ३७ औं जन्मजयन्ती समारोह केन्द्रीय स्तरमा मोरङको केराबारी र लेटाङ साथै सुनसरीको भरौलमा किरा...

  • भोलि अर्थात कातिक २५ गतेदेखि राष्ट्रिय जनगणना शुरु हुँदै फरक विशेषता के के छन ?

    भोलि अर्थात कातिक २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु हुँदैछ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री तथा प्रदेशमा मुख्यमन्त्री, पालिकामा नगर र गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी राष्ट्रिय जनगणना सुरु हुनेछ । राष्ट्रिय जनगणना अन्तर्गत यसअघि घरपरिवारको सूचीकरण सकिएकोमा भोलिद...

  • आत्मानन्द कपको १४ औं संस्करण यो वर्ष मंसिर ११ देखि १७ गतेसम्म सञ्चालन हुँने

    इलामः इलामको माङ्सेबुङमा आत्मानन्द कपको १४ औं संस्करण मंसिर ११ गतेदेखि सञ्चालन हुने भएको छ । १७ गतेसम्म सञ्चालन हुँने खेलमा आठ टिमको सहभागिता रहेन मंगलबार इलाम बजारमा भएको पत्रकार सम्मलनमा बताइएको छ । प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहने आयोजक आत्मा...

  • ‘अधिकार र अवसर सुनिश्चित गर्न राष्ट्रिय पहिचान आवश्यक’

    जीतपुरः अधिकार र अवसर सुनिश्चित गर्न पहिचान आवश्यक रहेको देउमाई नगरपालिका–९ जीतपुरमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले राष्ट्रिय जनगणनामा किरात धर्म लेखौं अभियान कार्यक्रममा बोल्दै गणकलाई राष्ट्रिय पहिचान स्थापना गर्न जानकारी दिनु पर्नेमा जोड दिए । किरात याक्थुङ चुम्लुङको केन्द्रीय उपाध्यक्ष या...

  • प्रदेश १ का मुख्यमन्त्री राईसँगै ५ मन्त्रीले लिए शपथ

    बिराटनगर:  प्रदेश १का मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । उनले मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्यमन्त्री राईले नियुक्त गरेका प्रदेश सरकारमा ५ मन्त्रीले समेत मंगलवारै शपथ लिएका छन् । मुख्यमन्त्री राईले नेपाली कांग्रेसबाट केदार कार्कीलाई आन्तरिक ...

  • बेमौसमी वर्षाले गरेको क्षति हवाई अवालोकन गर्दै इलाम पुगेका गृहमन्त्री खाँडले गरे पुन निर्माणमा लाग्न आग्रह

    इलामः बेमौसामी वर्षाले पुर्‍याएको क्षतिको पुन निर्माणमा लाग्नु पर्ने कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँडले बताएका छन् । उनले वर्षाले क्षति भएको पूर्वी पहाडका जिल्लाको अवलोकन गर्दे इलाम आएका खाँणले संरचनाको पुनः निर्माणमा लाग्नुपर्ने बताएका हुन् । वेमौसमी वर्षले धेरैलाई घरवारविहिन बनाउँदै...

  • प्रदेश १मा नेकपा एकिकृत समाजवादीका नेता राईको नेतृत्वमा नयाँ सरकार गठनको दाबी पेश

    बिराटनगरः प्रदेश नम्बर १ मा गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठन गर्न आह्वान गरेलगत्तै विपक्षी गठबन्धनले नयाँ सरकार गठन गर्नका लागि दाबी पेश गरेका हुँन । गठबन्धनले ...

  • १ नम्बर प्रदेशका मुख्यमन्त्री आचार्यले दिए राजीनामा

      बिराटनगर: १ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले राजीनामा घोषणा गरेका छन् । सोमवार  (आज) प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्य राजीनामा घोषणा गरेका हुँन । गएको भदौ ९ गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले ६९ दिन सरकारको नेतृत्व गरे। एमाले विभाजनपछि अल्पमतमा परेका मुख्यमन्त्री आचार्य...

  • एमाले उपाध्यक्ष रहेका भीम रावलको राजनीतिक भविष्य

    नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिएपछि एमालेभित्रको विवाद फेरि सतहमा आएको छ । यो विवादले मुख्य गरी एमाले उपाध्यक्ष रहेका रावलको राजनीतिक भविष्यमाथि प्रश्न उठाएको छ । रावलको राजीनामालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘सामान्य विषय’ भनेर हलुका टिप्पणी गरिदिएका छन...