आज २ डिसेम्बर । आजको दिन विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाउने गरिन्छ । दासता अहिलेको आधुनिक युगका लागि अनौठो लाग्ला, तर कुनै समय विश्वभर दासताका अनेक रुपले जरा गाडेका थिए । दास राख्ने चलन, महिला बेचबिखन तथा बालबालिका बेचबिखन, यौनजन्य हिंसा, बालबालिकामाथि हुने हिंसा, दबाबपूणर् गरिएका विवाह र सशस्त्र युद...
सुदूरपश्चिम
-
-
राजन राई बने, अखिल नेपाल खेलकुद महासंघ जिल्ला समन्वय समिति संयोजक
इलामः अखिल नेपाल खेलकुद महासंघ जिल्ला समन्वय समिति गठन भएको छ । महासंघको बुधबार इलाममा भएको भेलाले राजन राईको संयोजकत्वमा ३५ सदस्यीय समन्वय समिति गठन गरेको हो । सह-संयोजकमा भीम लावती र दिनेश राई छानिएका छन् । सदस्यहरुमा रोशन राई, रन्जु मल्लिक, मन्जु मल्लिक, विमल लिम्बु, जिवन जिम्बु, सुमन मगर, अर्पण योङहाङ, प्...
-
निर्वाचन आयोगले स्थानीय तहको कन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलन गर्दै
इलाम: निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले निर्वाचनलाई लक्षित गर्दै इलाममा दुई चरणमा नामावली संकलन गर्ने जनाएको छ । स्थानीय तहको केन्द्रबाट पहिलो चरणमा १७ देखि २६ मंसिरसम्म र दोश्रो चरणमा २९ मंसिरदेखि ९ पुससम्म फोटो सहितको मतदाता नामावली संकलन गरिने जिल्ल...
-
विभिन्न छ वटा अध्यादेश जारी
काठमाण्डौः राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधवार विभिन्न छ वटा अध्यादेश जारी गरेकी छिन । नेपालको संविधानको धारा ११४ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले विभिन्न अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति भण्डारीले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्याद...
-
नयाँ बजारमा बाला चतुर्दशी मेला लाग्ने, पर्वका अवसरमा माइजोगमाई गाउँपालिकामा सार्वजनिक विदा
इलामः बाला चतुर्दशी पर्वका अवसरमा मंसिर १७ गते शुक्रबार माईजोगमाई गाउँपालिकाले स्थानीय विदा दिने भएको छ । गाउँपालिका मंसिर १५ गते सार्वजनिक सूचना जारी गर्दै विदा हुँने जानकारी गराएको हो । अध्यक्ष जीतबहादुर राईले हस्ताक्षर गरेको सूचनामा विगतका वर्ष झै बाला चतुर्दशी पर्वको अवसरमा माइजोगमाई भित्र स्थानीय व...
-
‘नेपाली कांग्रेस पार्टीलाई जिल्लामा गुटरहित बनाउँदै, कार्यालय बनाउँन एक करोड दिन्छुु’-नवनिर्वाचित सभापति खड्का
इलाम: नेपाली कांग्रेस इलामका नवनिर्वाचित सभापति डम्बर खड्काले पार्टीलाई गुट रहित बनाउँने बताएका छन् । सभापति खड्काले आइतबार आज पत्रकार सम्मेलन गरि जिल्लामा चार गुटमा रहेको नेपाली कांग्रेसलाई आफ्नो विजयसँगै दुई गुटमा झरेको दाबी गर्दे भने ‘अब म पार्टीलाई गुट रहित बनाउँनेछु ।’ ‘बिलय जस्तै बनेका सुस्त पार्टीका भ...
-
इलाम क्षेत्र नम्बर २ को नेपाली कांग्रेस क्षेत्रीय सभापतिमा डिगेन्द्र इधिङ्गो
इलाम: इलाम क्षेत्र नम्बर २ को नेपाली कांग्रेस क्षेत्रीय सभापतिमा डिगेन्द्र इधिङ्गो निर्वाचित भएका छन् । उनले चार सय ३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन । सभापतिका प्रतिष्पर्धी नुतनदेव दुलालले दुई ९८ मत प्राप्त गरेका छन् । नरेश श्रेष्ठले एक सय ८८ र मनकुमार बुढाथोकीले ७४ मत ल्याएर चित्त बुझाए । सचिवमा सुवास घ...
-
इलाम क्षेत्र नं. १ को नेपाली कांग्रेस सभापतिमा सम्शेर राई
इलामः इलाम क्षेत्र नं. १ को नेपाली कांग्रेस सभापतिमा समशेर राई निर्वाचित भएका छ्न । उनले खसेको ७ सय ११ मत मध्ये दुई सय ४७ मत ल्याएर राई सभापतिमा निर्वाचित भएका हुन । ३३ मत अन्तरले राई सभापतिमा निर्वाचित बन्दा सभापतिका अर्का उम्मेद्धार भिष्म प्रधानले दुई सय १४ मत ल्याए । सभापतिकै उम्मेद्धार दुर्गा बरालले एक सय ९७...
-
बाल विबाहको भोज रोकियो, बिवाह बदर हुँने नहुँने अनिश्चित
इलामः चुलाचुली गाउँपालिका वडा नम्बर-३ पेल्टिमारीमा बाल बिवाहको भोज रोकिएको छ । भोज रोकिएपनि बिवाह भने बदर हुँने नहुँने निश्चित नभएको स्थानीयले बताएका छन् । केटा पक्षले आइतबार आयोजना गरिको बिहे भोज जनप्रतिनिधि, प्रहरी प्रशासन, विध्यालयका विध्यार्थी, बाल क्लब, शिक्षक, युवा सशक्तिकरण समूहका प्रतिनिधी र सञ्चारकर्मीक...
-
नेकपा (माओवादी केन्द्र) इलामको ३६ वडामा वडा सम्मेलन सम्पन्न
इलाम: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) इलामको ८१ वडा मध्ये ३६ वडामा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ५ जनाको पदाधिकारी सहित २९ सदस्यीय वडा समिति निर्वाचित गरेको पार्टीका प्रचार प्रसार विभाग प्रमुख प्रकाश परियारले जनाएका छन् । माइ नगरपालिकामा १० वटै वडामा नगर सम्मेलन सकिएको छ । वडाध्यक्षहरुमा वडा न...
- « Previous Page
- 1
- …
- 41
- 42
- 43
- 44
- 45
- …
- 58
- Next Page »