• रूसका रेडियो स्टेशन ह्याक, पुटिनको नक्कली भाषण

    काठमाडौंः रूसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन् । रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको छ । ह्याकिङ दक्षिणपश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा भएको छ । कीभले यस्ता गतिविधिहरूले लामो-अपेक्षित प्रति...

  • विश्व वातावरण दिवसको अवसरमा सरसफाई तथा वृक्षरोपण

    इलामः विश्व वातावरण दिवसको अवसरमा सरसफाई तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । इलाम नगरपालिका वडा नम्बर ९ मा रहेको काले दमाई पार्कमा सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको जनाइएको छ । इलाम नगरपालिका, हरित शान्ति अभियान तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्प...

  • मौसम पूर्वानुमान महाशाखाको चेतावनी, आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ अर्थात तातो हावा चल्न सक्ने

    काठमाण्डौ: मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू-भागमा तातो हावा तथा ’लु’ चल्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले आज शुक्रवार दिउँसो विशेष बुलेटिन जारी गरेर विगत केही दिनदेखि काठमाण्डौ उपत्यकासहित देशभर गर्मी बढेको भन्दै तराईका भू-भागमा आउँदो पाँच दिन ’लु’ चल्न सक्ने चेतावनी दिएको हो । पहाडी भू-भागका उपत्...

  • सिटिजन इन्स्योरेन्सले बिमितलाई दियो, घातक रोग बापत १९ लाख बढी नगद

    इलामः सिटिजन लाइफ इन्स्योरेन्सले बिमितलाई घातक रोग बापत बिमा रकम नगद हस्तान्तरण गरेको छ । इन्स्योरेन्स कम्पनिले इलाम बजारका बिमित मनोहर तामाङलाई घातक रोग बापत २० लाख मध्ये नियम बमोजिम कर कट्टि गरेर १९ लाख २७ हजार ९ सय ९६ रकम हस्तान्तरण गरेको हो । तामाङलाई प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले चेक हस्तान...

  • प्रदेश सरकारले वार्ताको नाममा निकालेको विज्ञप्ति अमूर्त र निच

    इलामः कोशी नाम खारेज हुँनुपर्ने भन्दै प्रदर्शन गरिरहेको पहिचानवादी संघ संस्थाले प्रदेश सरकारले वार्ताको नाममा निकालेको विज्ञप्ति अमूर्त र निच भएको बताएका छन् । प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता भक्ति प्रसाद सिटौलाले हस्ताक्षर गरेको मन्त्रालयको लेटर प्याडमा निकालिएको विज्ञप...

  • पक्राउ परेका नेता कार्यकर्ता रिहाई भएपछि संघर्ष समितिले आव्हान गरेको आम हड्ताल नहुँने

    इलामः प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले भोली जेठ १७ गतेदेखि गर्ने आम हड्ताल फिर्ता लिएको छ । आम हडताल फिर्ता लिए पनि विराटनगरमा प्रदर्शन जारी रहने आज मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा आन्दोलनरत पक्ष र जिल्ला प्रमुख अधिकारी, जिल्ला प्रहरी कार्यालय प्र...

  • प्रदर्शनलाई हिसांत्मक नबनाउँन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

    इलामः राष्ट्रिय मानव अधिकार आयोगले कोशी नाम खारेज हुँनुपर्ने माग गर्दै भएको प्रदर्शनलाई हिसांत्मक नबनाउँन आग्रह गरेको छ । आन्दोलनको नाममा विभिन्न घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत जनाएको छ । आफ्ना मागहरू राख्दा विधिगत शान्तिपूर्ण र मर्यादित ढंगले राख्न आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार...

  • पक्राउ परेका नेता कार्यकर्ता नछोडे बुधबारदेखि प्रदेश व्यापी आम हडताल गर्ने संर्घष समितिको चेतावनी

    इलामः प्रदेश नं १ पुन नामाङ्कन संयुक्त संर्घष समितिले पक्राउ परेका नेता कार्यकर्ता मंगलबार कार्यालय समयसम्ममा रिहाई नगरे थप आन्दोलन गर्ने चेतवनी दिएको छ । जेठ १४ गते आन्दोलनको क्रममा पक्राउ परेका नेता कार्यकर्ता बिना सर्त रिहाई नगरे भोली जेठ १७ गते बुधबारदेखि प्रदेशव्यापी आम हडताल गर्ने विज्ञप्ती मार्फत जानकारी ...

  • लिम्बू विद्यार्थी मञ्च इलामको अध्यक्षमा फागो

    इलामः लिम्बू विद्यार्थी मञ्च इलामको चौथो अधिवेशन राजेन्द्र फागोलाई अध्यक्ष बनाउँदै सम्पन्न भएको छ । सोमबार इलाममा भएको अधिवेसनले उपाध्यक्ष कमल नेम्बाङ “समुन्द्र“ र रेखा बेघा, सचिव सुशिल मोरोहाङ, सहसचिव भीमा फत्र, कोषाध्यक्ष नित्याहाङ सम्बाहाफेलाई सर्वसम्मत छानेको छ । सदस्यहरूमा चन्द्रमान योङहाङ, गोपिराज आङदेम्बे...

  • २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड

    काठमाण्डौंः महँगी र मन्दीको मारमा बजार परेको बेला सोमबार अर्थमन्त्री प्रकाशशरण महतले झन्डै १७ खर्ब रुपैयाँको बजेट संसद्मा पेस गरेका छन् । अर्थमन्त्री महतले आगामी साउन १ गतेदेखि सुरु हुने आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेका छन् । राजस्व सङ्...