इलाम: कवि भानुभक्त आचार्यको २०८ औ जन्म जयन्ती मंगलबार इलाममा मनाइएको छ । जन्म जयन्तीका अवसरमा ठुलो टुँडिखेल छेउमा रहेको भानुभक्तको प्रतिमामा जिल्ला समन्वय प्रमुख गणेश बरालले माल्यार्पण गरे । समन्वय प्रमुख बरालले कवि आचार्यले नेपाली भाषा र साहित्यका क्षेत्रमा पुरयाउनु भएको अमुल्य याेगदानकाे चर्चा गर्दै उनको योगदानको...
Breaking News
-
-
द्वन्द पीडितको न्याय सुनिश्चित गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र
इलामः शसस्त्र द्धन्द पीडितको न्याय सुनिश्चित हुँनु पर्ने माग गर्दै प्रधानमन्त्रीलाई मंगलबार ज्ञापन पत्र बुझाएका छन् । द्धन्द पीडितको न्यायप्रतिको उत्तरदायित्व बोध गर्दै विश्वसनीय संक्रमणकालिन न्याय प्रक्रिया अवलम्बन गर्न माग गर्दै द्धन्द पीडित परिवार आबद्ध मुलूक भरका ४१ संघ संस्थाले ७७ वटै जिल्ला प्रशासन कार्यालय मा...
-
हत्या आरोपीलाई यथासिघ्र कारबाहीको माग
इलाम: नेपाल निजामती कर्मचारी संगठनले अदालत परिसरमै मृत भेटिएकी विमलादेवी पराजुलीको हत्या आरोपीलाई यथासिघ्र कारबाही हुनुपर्ने माग गरेको छ । संगठनले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै दोषीलाई कानुनी कारबाही हुनुपर्ने माग गरेका हो । हत्यामा संलग्न जो कोहिलाई तत्काल कानुनी कठघरामा ल्याई निश्पक्ष छानबिन गरी दोषी उपर क...
-
विमलादेबी पराजुलीको हत्या आरोपी सार्वजनिक
इलाम: उच्च अदालत परिसरमा सोमबार मृत भेटिएकी विमलादेबी पराजुलीको हत्या आरोपी सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरि घटनाको बारेमा सार्वजनिक गरेको हो । पराजुलीको हत्यामा धनकुटा साविक होलीखर्क ५ का ३५ वर्षिया युवराज बानियाको संलग्नता रहेको जिल्ला प्रहारी कार्यालयले जनाएको छ । उच्च ...
-
देशै भरी कोरोना बिरुद्दको खोप अभियान आजदेखि
काठमाण्डौ: सरकारले देशै भरी कोरोना बिरुद्दको खोप अभियान आजदेखि गर्दैछ । ७७ वटै जिल्लामा खोपको पहिलो मात्रा लगाइने छ । चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोपका लागि लक्षित समूह छुट्याइएको छ । भेरोसेल ५५ वर...
-
अदालतको फैसला विरुद्ध प्रर्दशन गर्दै पुत्ला दहन
इलाम: सर्वोच्च अदालतको फैसला विरुद्ध इलाममा विरोधको कार्यक्रम भएकाे छ । अदालतले दलिय व्यवस्था मासेर फैसला गरेकोको भन्दै अनेरास्ववियु र राष्ट्रिय युवा संघ विरोध प्रर्दशन गरे । उनिहरुले प्रदर्शनका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको पुत्ला समेत दहन गरेका छन् । नेकपा एमाले इलामको पार्टी कार्यलयबट सुरुको युवा ...
-
अदालत परिसरमै मृत भेटिएकी बिमलादेवीकाे अनुसन्धानको विषय मंगलबार सार्वजनिक हुँने
इलाम: कार्यालय परिसरमै मृत भेटिएकी ४८ वर्षकी विमलादेवि पराजुलीको अनुसन्धानको जानकारी भोली मंगलबार सार्वजनिक हुने भएको छ । उच्च अदालतको कार्यालय सहयोगी पराजुलीको अदालत परिसरमै भेटिएको शंकास्पद सबको अनुसन्धान भइररहेकाे र थप प्रमाण जुटाउँनकाे काम भइरहेकाेले घटनाकाे विषयमा मंगलबार मात्र सार्वजिक हुने जिल्ला प्रहरी कार्...
-
देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन आदेश
काठमाण्डौ: सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्रै प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको छ । राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने सिलसिलामा गरेका निणर्य संविधान विपरीत देखिएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको इजलासले प्रधानमन्त्रीमा देउवाको दाबी पुग्ने ठहर गर्दै ...
-
राष्ट्रपति भण्डारीको कदम असंवैधानिक: प्रतिनिधिसभा विघटन बदर
काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरिदिएको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत ७ जेठ मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मागबमोजिम पाँचै जनाको एकमतमा रिट जारी गरिएको ज...
-
यस कारण किरात धर्म लेखौं
थालनी: किरात धर्म नेपालको एक मौलिक र रैथाने धर्म हो । यो भूमिका उपजको रुपमा रहेको किरात धर्म नेपालको एक मुख्य धर्मको रुपमा रहेको छ । नेपालका आदिमवासी किरातीहरुको धार्मिक पहिचानको रुपमा किरात धर्म स्थापित भएको छ । यसले नेपाललाई धर्म निरपेक्ष राज्यको रुपमा स्थापित गर्न सहयोग पुगेको छ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने...
- « Previous Page
- 1
- …
- 93
- 94
- 95
- 96
- 97
- …
- 101
- Next Page »