• सूर्योदय नगर पत्रकारिता पुरस्कार नमिन ढकाललाई

    इलाम: सूर्योदय नगर पत्रकारिता पुरस्कार नमिन ढकालले हात परेका छन् ।  ढकाल सूर्योदय नगरपालिका  १० बाट प्रकाशित स्थानीय सन्देश साप्ताहिक र लोकल सन्देश अनलाइनका समाचार सम्पादक हुन । उनलाई नगरपालिकाले बिहिबार आज नवौं नगरसभाको निर्णय सार्वजनिकीकरण कार्यक्रममा पुरस्कार दिएकाे हाे । सूर्योदय नगरपालिका इलामले नगर क्षेत्रक...

  • कोरोना भाइरस (कोभिड–१९) संक्रमितको निशुल्क उपचारमा जुट्दै चुलाचुली गाउँपालिका

    इलाम: चुलाचुली गाउँपाकिाले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको निशुल्क उपचार गराइरहेको छ । संक्रमितको उपचारमा गाउँपालिकाले २५ लाख बढी खर्च गरी सकेको बताइएको छ । अस्पतालमा मेडिकल अधिकृत डाक्टर नभएपनि अन्य स्वाथ्यकर्मीले नियमित रूपमा बिरामीको स्वास्थ्य जाँच र उपचार भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सञ्चाल...

  • प्रशासनको निषेधाज्ञा बीच सबै खाले सेवा सुचारू गर्दै इलाम नगरपालिका

      इलाम: जिल्ला प्रशासनको निषेधाज्ञासँगै इलाम नगरपालिकाले सबै खाले सेवा सुचारु गर्ने भएकाे छ । कोरोना भाइरस (कोभिड–१९) ले थलिएको आर्थिक संकटलाई व्यवस्थापन गर्न सेवा सूचारू गर्न लागेको हाे । नगरपालिका सहित सबै वडा कार्यालयका काम नियमित गर्न थालेको छ । मंगलबारदेखि नै सेवा दिन थालेको नगरपालिकाले आर्थिक संकटलाई थ...

  • इलाम नगरपालिकाको समयावधि सक्किएका पाँच समितिको पुर्नगठन

    इलाम: इलाम नगरपालिकाले समयावधि सक्किएका पाँच समितिको पुर्नगठन गरेको छ । कार्यपालिकाको साेमबार बसेकाे बैठकले समितिको पुन:गठन गरेको नरपालिकाले पत्रकार सम्मेलन गरी  जानकारि गराएको हाे । कार्यपालिकाको बैठकले नगरपालिका अन्तर्गतका साहित्य कला संगीत प्रतिष्ठान, पर्यटन प्रवद्र्धन समिति, नगर खेलकूद विकास प्रतिष्ठान, नगर युवा...

  • सूर्योदय नगरपालिकामा तीन दिने अग्नि नियन्त्रण तथा उद्धार तालिम सम्पन्न

    इलाम: सूर्योदय नगरपालिकामा तीन दिने अग्नि नियन्त्रण तथा उद्धार तालिम सोमबार आज सम्पन्न भएको छ । तालिम आगलागी हुँदा सहज रुपमा नियन्त्रणमा कर्मचारीलाई दक्ष बनाउने उद्देश्यले सञ्चालन गरिएकाे बताइएको छ । तालिममा आगलागीका समयमा आगाे नियन्त्रण गर्ने व्यवहारिक ज्ञान र सीपकाे बारेमा जानकरी गराइएकाे नगरपालिकाले जनाएकाे छ । ...

  • जिल्ला प्रशासन कार्यालयले गर्यो इलाम बजारमा संचालित औषधी पसलको  अनुगमन

    इलाम: जिल्ला प्रशासन कार्यालय इलामले इलाम बजारमा संचालित औषधी पसल (फार्मेसी) हरु  अनुगमन गरेकाे छ । सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईको नेतृत्वको अनुगमन टोलीले बजारका  आठ ‌औषधी पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा औषधी पसलले प्रक्रिया पुर्याएर संचालन गरेको पाएको  जनाइएको छ । अनुगमन टोलीले औषधी पसलको ...

  • माई नगरपालिकाले तिम्सिनालाई मासिक ५ हजार आश्रम बसाई खर्च दिने

    इलाम: ४१ वर्ष लामो जेल जीवन बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई माई नगरपालिकाले सहयोग खर्च दिने भएको छ । विराटनगरको मानव सेवा आश्रममा पु¥याइएको तिम्सिनालाई नगरपालिकाले आश्रम बसाई खर्च बापत मासिक पाँच हजार दिने नगरपालिकाले जनाएको छ । सामान्य जीवनको लयमा फर्किदै गरेका माई नगरपालिका १० लुम्बाकका तिम्सिनामा पछिल्...

  • मानब अधिकार अनुगमन सूचना संकलन तथा अभिलेखिकरण सम्बन्धी ३ दिने तालिम सम्पन्न

    इलामः मानब अधिकार अनुगमन सूचना संकलन तथा अभिलेखिकरण सम्बन्धी तीन दिने तालिम बिहिबार सम्पन्न भएको छ । मानब अधिकार मञ्च नेपाल ईलामले आयोजना गरेको भर्चुअल तालिममा मानव अधिकार, अधिकार, मानव अधिकार हनन् तथा उल्लंघन, ज्यादती विषयमा जानकारी गराइएको छ । एक नम्बर प्रदेश भरिका १४ मानब अधिकार रक्षक र मञ्चसँग साझेदार सस्थाका प...

  • निषेधाज्ञाको १०१ दिन पुग्दा संक्रमणबाट निधन हुँनेको संख्या पनि १०१ पुग्यो, संक्रमण नियन्त्रण बाहिर

    इलाम: जिल्लामा कोरोना भाइरस तेस्रो लहरले प्रतिदिन एक जनाको दरले ज्यान गुमाइरहेका छन् । चेन ब्रेक गर्न गरिएको निषेधाज्ञाको एक सय एक दिन पुग्दा संक्रमणबाट निधन हुँनेको संख्या पनि १०१ पुगेको छ । संक्रमणको दर र निधन हुने दरलाई हेर्ने हो भने जोखिम नियन्त्रण बाहिर गएकाे अनुमान गर्न सकिन्छ । भाइरसको तेस्रो लहरको सं...

  • पुनर्निर्माणको २३ वर्षपछि इलामकै  दोस्रो ठूलो झ्याउँ पोखरी पुरानै लयमा फर्कदै

    इलाम:  पुनर्निर्माणको २३ वर्षपछि इलामकै  दोस्रो ठूलो झ्याउँ पोखरीको सतह भरिएको छ । देउमाई नगरपालिका–८ र ९ जीतपुरमा अवस्थित पोखरीमा पानी सञ्चयको तह बढ्न थालेपछि स्थानीय खुसी छन् । कुनै बेला खेल मैदानमा परिणत भएको पोखरी अहिले पानीले भरिएको छ । पोखरीमा माछाका भुराहरू खेलिरहेका छन् । पोखरीको बीचमा प्राकृतिक रूपमै उठेको ...