इलाम: नेपाल पत्रकार महासंघ इलामको २३ पदका लागि ३४ जनाले उम्मेद्वारी दिएका छन् । शाखाको ३ पद भने निर्विरोध निर्वाचित भएका भएका छन् । शाखाको उपाध्यक्षमा, कोषाध्यक्ष र दलित सदस्य निर्विरोध निर्वाचित भएका छन् । एक मात्र मनोनयन परेपछि लोकेन थेबे उपाध्यक्ष, भगिरथ भण्डारी कोषाध्यक्षमा / दलित सदस्यमा योगेन्द्र शंकर निर्...
Breaking News
-
-
नेपाल पत्रकार महासंघ प्रदेश सदस्यमा सेवारो खबरकी उप सम्पादक सोङ्मी निर्विरोध निर्वाचित
इलाम: सेवारो खबरकी उप सम्पादक बुद्धमाया सोङ्मी नेपाल पत्रकार महासंघ प्रदेश सदस्यमा निर्विरोध निर्वाचित भएकी छिन् । उपसम्पादक सोङ्मी निर्वाचित हुनु भएकोमा सफल कार्यकालको शुभकामना ।...
-
मानव अधिकारको स्थिती विषयक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न
इलाम: मानव अधिकार मञ्च नेपाल इलामले मानव अधिकारको स्थिती विषयक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम मंगलबार आज सम्पन्न गरेको छ । मञ्चले ७६ औ विश्व मानव अधिकार दिवस तथा लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियानको सन्दर्भमा अन्तरकृया कार्यक्रम गरेको हो । कार्यक्रममा मानव अधिकारको अनुगमन र अभिलेखिकरणको वार्षिक स्थिती प...
-
मञ्चको एघारौं मानव अधिकार पत्रकारिता पुरस्कारबाट मोरङका पत्रकार लम्साल पुरस्कृत
इलाम: मानव अधिकार मञ्च नेपाल इलामले बितरण गर्ने प्रदेश स्तरीय मानव अधिकार पत्रकारिता पुरस्कारबाट मोरङका पत्रकार गणेश लम्साल पुरस्कृत भएका छन् । मञ्चले मंगलबार विश्व मानव अधिकार दिवशका दिन पुरस्कार हस्तान्तरण गरेको छ । मञ्चको एघारौं पुरस्कार इलाम १ का संघीय सासंद महेश बस्नेतले लम्सालाई दोसल्ला ओढाई नगद १० हजार, ...
-
लैङ्गक हिंसा विरुद्ध सरोकारवालाको भूमिका विषायक छलफल सम्पन्न
इलाम: लैङ्गक हिंसा विरुद्धको १६ दिने अभियनको सन्दर्भमा संविधान र कानुनी व्यवस्था तथा यसको प्रभावकारी कार्यनयनमा सरोकारवालाको भूमिका विषायक छलफल कार्यक्रम सोमबार सम्पन्न भएको छ । मानव अधिकार एलायन्स, गैर सरकारी संस्था, उच्छ बार एसोसिएसन,ओसिएमसी जिल्ला अस्पताल र मानव अधिकार मञ्चको आयोजना भएको छलफलमा हिंसाका विरुद्...
-
दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप आउँदो माघमा हुने
इलाम: इलाममा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप आउँदो माघमा हुने भएको छ । माघ ५ गतेदेखी १२ गतेसम्म्म हुने ओएसिश क्लब इलामले जनाएको छ । इलाम बजारको ठूलो टुँडिखेलमा हुने खेलमा आठ टिमको सहभागिता रहने आज सोमबार क्लबले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । यसपटक विभागीय टिम अन्तर्गत एपिएफ, नेपाल आर्म...
-
गैसस महासंघ इलामको १० औ अधिवेशन भक्त थामीलाई अध्यक्ष बनाउँदै सम्पन्न
इलाम: गैरसरकारी संस्था महासंघ नेपाल इलामको १० औ अधिवेशन भक्त थामीलाई अध्यक्ष बनाउँदै शनिबार सम्पन्न भएको छ । अधिवेशनले ९ सदस्यीय जिल्ला समिति बनाएको छ । महासंघको उपाध्यक्ष इन्दिरा घिमिरे, सचिव मनकुमार बराइली, कोशाध्यक्ष शंकर आचार्य, सहचिव कमला राया घिमिरेलाई छानेको छ । सदस्यहरुमा नेत्रप्रसाद लुईटेल, सारदा उप्रेत...
-
‘एकल अस्तित्वमा भाषा बाँच्दैन, नीतिगत रुपमा संरक्षणको कार्यक्रम आवश्यक’
इलाम: एकल अस्तित्वमा भाषा नबाँच्ने भएकोले नीतिगत रुपमा भाषा संरक्षणको कार्यक्रम आवश्यक रहेको इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरुले इलाम नगर साहित्य कला प्रतिष्ठान र इलाम साहित्य समाजले बिहिबार इलाममा आयोजना गरेको मातृभाषा काव्य गोष्ठी २०८१ बोल्दै नीतिगत रुपमा मातृभाषालाई संरक्षणको कार...
-
मातृभाषा काव्य गोष्ठी २०८१ इलाममा सम्पन्न
इलाम: मातृभाषा काव्य गोष्ठी २०८१ बिहिबार इलाममा सम्पन्न भएको छ । इलाम नगर साहित्य कला प्रतिष्ठान र इलाम साहित्य समाजले आयोजना गरेको कार्यक्रममा विभिन्न मातृभाषामा कविता वाचन भएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भएको कार्यक्रममा प्रदेशमा मातृभाषा साहित्यको अवस्थाको बारेमा साहित्यकार मधु केरुङले कार्यप...
-
वर्षाले क्षति पुर्याएको काबेली कोरिडोरको टावर बन्यो, प्रसारण लाइनमा विद्युत जोडियो
इलाम: माइखोलामा क्षति भएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको मर्मत सोमबार सकिएको छ । प्राधिकरण र निजी क्षेत्रले संयुक्त पहलमा टावरको पुननिर्माण सम्पन्न भएको हो । नेपाल विद्युत प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत जोडिएका निजी क्षेत्रका २० जलविद्युत आयोजनाहरुले संयुक्त रुपमा पुनर्निर्म...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 101
- Next Page »