• १० वर्षमा १० हजार बढी नेपालीले विदेशमा ज्यान गुमाए

    काठमाडौं: नेपाली श्रमिकको विदेशमा मृत्यु हुनेको संख्या डरलाग्दो देखिएको छ । पछिल्लो १० वर्षको तथ्यांक हेर्दा १० हजारभन्दा बढी नेपालीले विदेशमा ज्यान गुमाएका छन् । अन्तर्राष्ट्रिय प्रवास श्रमिक दिवसमा जिफन्टले निकालेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ सम्म अर्थात् १० वर्ष अवधिमा वैदेशिक रोजगारी क्र...

  • राष्ट्रिय स्वतन्त्र पार्टी इलामको सभापतिमा ओडारी

    इलाम: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मंगलबार भएको भेलाले नयाँ जिल्ला कार्य समिति गठन गरेको छ । भेलाले इलाम जिल्ला सभापतिमा टीका ओडारी चयन गरेको छ । समितिको उपसभापतिमा सन्तोष श्रेष्ठ, सचिवमा गोकुल राई, सहसचिवमा दिनेशकुमार महत तथा कोषाध्यक्षमा कल्पना न्यौपानेलाई छानेको छ । गणेश कार्की, मिङ्मा शेर्पा,...

  • लागुऔषध दुर्व्यसन विरुद्ध सचेतनामुलक श्रव्यदृश्य सामग्रीको अनावरण

    विराटनगर: कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले निर्माण गरेको लागुऔषध दुर्व्यवसन विरुद्ध सचेतनामुलक श्रव्यदृश्य सामग्रीको मंगलबार अनावरण गरिएको छ । कार्यालयले लिम्वु, मैथिली, राई र थारु भाषामा निर्माण लागुऔषध दुर्व्यवसन विरुद्ध सचेतनामुलक सामग्री मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावरण गरेको जनाइएको छ । श्र...

  • फाल्गुनन्द गोल्डकपको ११ औँ संस्करण पुस ६ देखी १५ गतेसम्म

    पाँचथर: फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको ११ औँ संस्करण आगामी पौष ६ देखी १५ गते सम्म हुने भएको छ । पाँचथरको फिदिम बजारमा हुँने गोल्डकपमा ए डिभिजनका ४ वटा क्लव सहित १० टिमको सहभागिता रहनेछ । खेलमा चर्च व्वाइज युनाइटेड, न्युरोड क्लव ( एनआरटी)काठमाण्डौ, मछिन्द्र क्लव काठमाण्डौ, त्रिभुवन आर्मी क्लव काठमाण्डौ...

  • रास्वपाका सभापति लामिछाने विरुद्ध तीन अभियोगमा मुद्दा चलाउन प्रहरीको सिफारिस

    काठमाण्डौ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि "सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित" मामिलामा कास्की प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । कास्की प्रहरीका प्रवक्ता वसन्त कुमार शर्माले आफूहरूले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्...

  • ‘पालिकामा विपद् व्यवस्थापन कार्य संस्थागत हुन सकेको छैन’

    काठमाण्डौ: पश्चिम नेपालमा हालै गरिएको गरिएको एक अध्ययनले पालिकामा विपद् व्यवस्थापन कार्य संस्थागत हुन नसकेको देखाएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो सोमबार सार्वजनिक अध्ययन प्रतिवेदनले पालिकालाई विपद् व्यवस्थापनमा थप प्रभावकारी बनाउन स्रोत, साधन, दक्ष जनशक्ति बढाउनुपर्ने आवश्यक...

  • आज: चासोक तङनाम अर्थात उधौंली पर्व

    किराँतहरूको धार्मिक पुस्तक 'मुन्धुम'मा एउटा समग्र वर्षलाई चराहरूको बसाइसराइलाई आधार मानेर दुई भागमा विभाजन गरिएको छ, उँगौली र उधौंली । किराँतहरूको महान् चाड साकेलाको पनि दुई वटा पर्वमय पक्षहरू छन्, उँगौली र उधौंली । उँभो र उँधो उँगो भन्नाले ठेट नेपाली शब्दमा माथि भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ ...

  • पत्रकार महासंघ इलामको अध्यक्षमा भीम चापागाई

    इलाम: नेपाल पत्रकार महासंघ इलामको अध्यक्षमा भीम चापागाईं निर्वाचित भएका छन् । प्रेस चौतारी र नेपाल प्रेस युनियनका साझा उम्मेद्वार चापागाईको प्यानलसहित विजयी भएका हुन । प्रेस सेन्टर नेपाल, प्रेस मञ्च नेपाल, समाजवादी प्रेस संगठन र स्वतन्त्र पत्रकार समूहसहितको साझा उम्मेदवार राम योङहाङलाई पराजित गर्दै अध्यक्षमा चाप...

  • पत्रकार महासंघ इलाम नेतृत्वमा योङहाङ र चापागाई प्यानल बीच प्रतिस्पर्धा हुँदै

    इलाम: नेपाल पत्रकार महासंघ इलाम शाखा नेतृत्वका लागि राम योङहाङ र भीम चापागाईको प्यानल बीच प्रतिस्पर्धा हुने पक्का भएको छ । शुक्रबार हुने निर्वाचनमा शाखाको नयाँ नेतृत्वका लागि पत्रकार राम योङहाङले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।  योङहाङ महासंघ इलाम शाखाको वर्तमान कोषाध्यक्ष हुन् । इलामस्थित तीन पत्रकार संगठन प...

  • फ्लोरिकल्चर एशोसिएसन इलामको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा तामाङ छानिए

    इलाम: फ्लोरिकल्चर एशोसिएसन इलाम जिल्लाको तेस्रो अधिवेशन साधारण सभा तथा अधिबेशन बाट नयाँ समिति  गर्दै सम्पन्न भएको छ । बुधबार सूर्योदयको फिक्कलमा भएको अधिवेसनले एशोसिएसनको अध्यक्षमा हिमान तामाङलाई छानेको छ । एशोसिएसनको उपाध्यक्षमा रन्जिता जिमि याक्खा सचिवमा  मनिता राई र कोषाध्यक्षमा रिता लेप्चालाई छनौट गरेको छ । सद...