• ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित जमिन फिर्ता गर्नुपर्छ’-खनाल

    इलाम: नेकपा (एकीकृत समाजवादी) पार्टीको सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली भूमिको रक्षा  गर्गदै अतिक्रमित भूमि फिर्ता गर्न माग गरेका छन् । खनालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम कञ्चनपुर जिल्लाको दक्षिणी सीमामा रहेको करिब एक हजार बिघा (करिब ६ सय ६७ हेक्टर) जमिन फिर्ता गर्न माग गरेका...

  • पवित्रहाङमा गोल्डकपको १५ औं संस्करण आउँदो माघ २५ देखि फागुन ३ गतेसम्म हुँदै

    माङसेबुङ: इलामको माङसेबुङमा ‘पवित्रहाङमा गोल्डकप’ को १५ औं संस्करणको तयारी शुरु भएको छ । अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको रुपमा परिचित गोल्डकप आउँदो माघ २५ देखि फागुन ३ गतेसम्म सञ्चालन हुनेछ । आत्मपवित्र खेलकुद समितिले बुधबार गरेको पत्रकार सम्मेलनमा अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव...

  • नौमती बाजा बजाउने तालिम दिदै रोङ गाउँपालिका

    रोङ: इलामको रोङ गाउँपालिकाले नौमती बाजा बजाउने तालिम दिइरहेको छ । पालिकाले पुस ४ गतेदेखि १३ गतेसम्म स्थानीय महिलालाई तालिम दिएको हो । तालिमले लोक संस्कृतिको जगेर्ना गर्दै व्यवसायिक रुपमा बाजा बजाउन सिकाएको बताइएको  छ । तालिमका सहभागिले नौमती बाजामा झ्याली, ट्याम्को, ढोलक, नरसिङ्गा, दमाहा, सानो दमाहा, बाउँताल,...

  • किरात याक्थुङ चुम्लुङले घोषणा गर्यो लैन-राधिका साहित्य पुरस्कार

    काठमाण्डौं: किरात याक्थुङ चुम्लुङले लैन-राधिका साहित्य पुरस्कार बुधबार घोषणा गरेको छ । पुरस्कारका लागि लैनबहादुर चेम्जोङ तथा राधिका हुक्पा चोङबाङ नाम्फुङले याक्थुङ साहित्यमा प्रत्येक वर्ष 'लैन-राधिका साहित्य पुरस्कार' प्रदान गर्ने गरी सोह्र लाख अक्षय कोष स्थापना गरेको चुम्लुङले जनाएको छ । लैन-राधिका दम्मतीले ...

  • मानव अधिकार मञ्च नेपाल इलामको अध्यक्षमा पुन:थेबे

    इलाम: मानव अधिकार मञ्च नेपाल इलामले बिहिबार १० अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले मोहनसिंह थेबेको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा डिमला राई, सचिव सर्मिला राई सहसचिव सावित्रा सिवा र  कोषाध्यक्षमा शारदा सुब्बालाई चयन गरेको छ । यस्तै सदस्यहरुमा केशरकुमारी तिम्सिना र क...

  • मानव अधिकार मञ्च नेपाल इलामको नागरिक शान्ति सेवा भवन शिलन्यास

    इलाम: मानव अधिकार मञ्च नेपाल इलामले बिहिबार नागरिक शान्ति सेवा भवनको शिलन्यास गरेको छ । कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले भवनको शिलन्यास गरेका हुन । इलाम नगरपालिका वडा नम्बर ८ तिल्केनीमा प्रदेश सरकारको तीस लाख आर्थिक सहयोगमा भवन निर्माण हुन लागेको हो । सहरी विकास तथा भवन कार्यालयको प...

  • नेपाल टेलिकमको नाममा ठगी धन्दा, सतर्क रहन आग्रह

    काठमाडौं:  नेपाल टेलिकमको नाम र लोगो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा स्पाम फैलिरहेको पाइएको छ । 'नेपाल टेलिकम - क्रिसमस गिफ्ट' नाम दिएर पुरस्कार दिने दाबी गर्दै स्पाम लिङ्क फैलिरहेको पाइएको हो । सञ्जालमा फैलिरहेको स्पामको डोमेन नेम पनि अर्कै रहेको छ । सुरक्षित तरिकाले लिङ्क खोलेर हेर्दा प्रश्नको उत्तर दिएर पाँच ...

  • १० वर्षमा १० हजार बढी नेपालीले विदेशमा ज्यान गुमाए

    काठमाडौं: नेपाली श्रमिकको विदेशमा मृत्यु हुनेको संख्या डरलाग्दो देखिएको छ । पछिल्लो १० वर्षको तथ्यांक हेर्दा १० हजारभन्दा बढी नेपालीले विदेशमा ज्यान गुमाएका छन् । अन्तर्राष्ट्रिय प्रवास श्रमिक दिवसमा जिफन्टले निकालेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ सम्म अर्थात् १० वर्ष अवधिमा वैदेशिक रोजगारी क्र...

  • राष्ट्रिय स्वतन्त्र पार्टी इलामको सभापतिमा ओडारी

    इलाम: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मंगलबार भएको भेलाले नयाँ जिल्ला कार्य समिति गठन गरेको छ । भेलाले इलाम जिल्ला सभापतिमा टीका ओडारी चयन गरेको छ । समितिको उपसभापतिमा सन्तोष श्रेष्ठ, सचिवमा गोकुल राई, सहसचिवमा दिनेशकुमार महत तथा कोषाध्यक्षमा कल्पना न्यौपानेलाई छानेको छ । गणेश कार्की, मिङ्मा शेर्पा,...

  • लागुऔषध दुर्व्यसन विरुद्ध सचेतनामुलक श्रव्यदृश्य सामग्रीको अनावरण

    विराटनगर: कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले निर्माण गरेको लागुऔषध दुर्व्यवसन विरुद्ध सचेतनामुलक श्रव्यदृश्य सामग्रीको मंगलबार अनावरण गरिएको छ । कार्यालयले लिम्वु, मैथिली, राई र थारु भाषामा निर्माण लागुऔषध दुर्व्यवसन विरुद्ध सचेतनामुलक सामग्री मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावरण गरेको जनाइएको छ । श्र...