•  बोहोरा भए प्रेस सेन्टर नेपाल पाँचथरको अध्यक्ष

    पाँचथर: प्रेस सेन्टर नेपाल पाँचथरको चौथो जिल्ला अधिवेसनले  युद्वबहादुर बोहोरालाई अध्यक्षमा निर्वाचित गरेको छ । शनिबार फिदिममा सम्पन्नअधिवेशनले उपाध्यक्षमा रोहित आङबो र निशा लोवा, सचिव सुवाश राई, सहसचिवजिपि अधिकारी र उत्तर लिम्बू, कोषाध्यक्षमा रजनी हाङसरुम्बालाई चयन गरेको छ । सदस्यमा इच्छा लिम्बू, अशोक लाओती, ...

  • ताप्लेजुङ प्रवेश गर्ने राजमार्ग बन्दको घोषणा

    इलाम: मुक्कुमलुङ (पाथीभरा) संरक्षण संयुक्त संघर्ष समितिले भोली पुस २१ गतेदेखि ताप्लेजुङ प्रवेश गर्ने राजमार्ग अनिश्चितकालका लागि बन्दको घोषणा गरेको छ । समितिले लामो समयदेखि मुक्कुमलुङ क्षेत्रमा केबुलकार खारेजीको माग गर्दै आन्दोल गरिरहेको छ । पक्राउ परेका ३ संरक्षणकर्मीको रिहा नभइञ्जेलसम्म सडक बन्द रहने समितिले जा...

  • ढकाललाई अध्यक्ष बनाउँदै प्रेस सेन्टर नेपाल इलामको छैटौं जिल्ला सम्मेलन सम्पन्न

    इलाम :  नमिन ढकाललाई अध्यक्ष चयन गर्दै प्रेस सेन्टर नेपाल इलामको छैटौं जिल्ला सम्मेलन शनिबार इलाममा सम्पन्न भएको छ । सम्मेलनले ढकाल सहित १६ सदस्यीय नयाँ कार्यसमिति छनौट गरेको छ । उपाध्यक्षमा लिलाबहादुर लिम्बू र सरीता राई, सचिवमा नबिन फागो, सहसचिव ज्ञानेन्द्र चापागाईं र रेविका तोलाङ्गी (दुर्गा) तथा कोषाध्यक्षमा ग...

  • आज सन १ जनवरी २०२५ इतिहासकार इमानसिं चेम्जोङको १२२ औं जन्म जयन्ती

    आज सन १ जनवरी २०२५ इतिहासकार इमानसिं चेम्जोङको १२२ औं जन्म जयन्ती । विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रम गर्दै जन्म जयन्ती मनाइरहेका छन् ।  नेपाली इतिहासमा को हुन चेम्जोङ ? योगदान के छ ? इमानसिं चेम्जोङ पाँचथरको वसाङ्गुबाट कालेम्पोङको रिङकेबुङ बसाइँ गएका मेघवरसिंह र दावापुहाङ्मा चेम्जोङका सन्तान थिए । उनले क...

  • रास्वपाले इलाम नगरपालिका भेला आयोजक समिति गठन गर्यो

    इलाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामबार इलाम नगरपालिका भेला आयोजक समिति गठन गरेको छ । भेलाले भुवन पौडेलको सभापतित्वमा नगर भेला आयोजक समिति गठन गरेको जनाएको छ । उपसभापतिमा केदार न्यौपाने सदस्यमा हिमा आचार्य, दुर्गामाया सुवेदी, ज्ञानेन्द्र घिमिरे, दुर्गाप्रसाद सुवेदी, नेत्रकला खनाल, दिपक आले मगर छानेको छ ...

  • नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको छैटौं आउँने पुस १९ गते हुँने

    इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको छैटौं जिल्ला अधिवेशन यही पुस १९ गते इलाममा हुने भएको छ । फोनिज अध्यक्ष राम योङहाङको अध्यक्षतामा भएको सामबारको बैठकले पुस १९ गते नेपाल पत्रकार महासंघको हलमा अधिवेशन गर्ने निर्णय गरेको सचिव सोम सुनुवारले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ । बैठकले फोनि...

  • आउँदो माघ २६ र २७ गते कियाचु इलामको नवौं अधिवेशन गर्ने

    इलाम : किरात याक्थुङ चुम्लुङ इलामको नवौं अधिवेशन आउँदो माघ २६ र २७ गते इलाम बजारमा हुने भएको छ । चुम्लुङको सोमबार बसेको बैठकले अधिवेशनको मिति तय गरेको जनाइएको छ । जिल्ला अधिवेशन गर्न पुस २५ सम्म सदस्यता अध्याविक गरी माघ १५ सम्म गाउँ र नगर अधिवेशन सक्न बैठकले निर्देशन गरेको सचिव राम योङहाङद्वारा हस्ताक्षरित प्...

  • आज तमु ल्होसार, विश्वभर मनाइदै !

    आज तमु ल्होसार विश्वभर विभिन्न कार्यक्रम गर्दै मनाइदै छ । के हो तमु ल्होसार । गुरुङ्ग समूदायको नयाँ वर्ष तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन्...

  • संयुक्त पहिचानवादी मोर्चा बनाउँदै देश जिम्मा लिने राष्ट्रीय दल निर्माण गर्ने घोषणा

    धरान: संयुक्त पहिचानवादी मोर्चा बनाउँदै देश जिम्मा लिने राष्ट्रीय दल निर्माण गर्ने घोषणा गरेका छन् । पहिचान पक्षधरले शुक्रबार धरानमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्नका लागि संयुक्त पहिचानवादी मोर्चा गठन गरेको जानकारी गराए । मोर्चाको नेतृत्व प्राध्यापक डाक्टर महेन्द्र लावतीले सम्हाले...

  • ‘लोकान्त्रिक पद्दती बलियो बनाउन दल भित्रको बहु बिचारको सम्मान आवश्यक’

    माङसेबुङ: लोकान्त्रिक पद्दती बलियो बनाउन दल भित्रको बहु बिचारको सम्मान आवश्यक रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताए । शिक्षा विभाग प्रमुखसमेत रहेका महरले बिहिबार माङ्सेबुङको चतुरे बजारमा नेपाली कांग्रेसको सय दिने अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रममा बोल्दै पार्टीभित्रको फरक मतले नै लोकतन्त्र ब...