बझाङलाई केन्द्र बनाएर चार दशमलव ७ रेक्टरको भुकम्प


शिवम रोकाया  135 पटक हेरिएको

बझाङ्ग, ९ भदौ ।
बझाङलाई केन्द्र बनाएर आज राति ९ बजेर ९ मिनेटमा भुकम्प गएको छ ।  भुकम्प मापन केन्द्र काठमाण्डौंका अनुसार बझाङलाइ केन्द्रबिन्दु बनाएर गएको भुकम्पको धक्का सुदूर पश्चिमको अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुलामा र दार्चुला पारीको भारतीय भूभागमा पनि महशुस गरिएको जनाएको छ ।

भुकम्प मापन केन्द्रका अनुसार बझाङको बुंगल नगरपालिकाको खिरातडीलाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भुकम्प गएको हो । पश्चिम टुडे 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार