इलाम: युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यू दाबी तीन लाख एघार हजार सात सय भुक्तानी गरेको छ । इलाम नगरपालिका १० निवासी दिलबहादुर राईलाई भुक्तानी हस्तान्तरण गरेको हो ।
इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश उप प्रमुख आदरणीय नवीन मिश्रको प्रमुख आतिथ्यता, इलामनगरपालिका १० का अध्यक्ष रोम लुङ्गेलीको आतिथ्यतामा हस्तान्तरण गरिएको थियो ।