इलाम: जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा इलाम नगरपालिका ५ बिब्ल्याटेमा नागरिक सुनुवाई कार्यक्रम भएको छ ।
कार्यक्रमममा सहभागीको जिज्ञासा तथा गुनासाको सम्बोधन प्रहरी नायव उपरीक्षक मानबहादुर राईले गरेको जनाइएको छ । कार्यक्रम समापन गर्नु भएको थियो । सहमागीले सुझाब समेत राखेका थिए ।
जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक मान बहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, वुद्धिजिवी, उद्योग वाणिज्य संघका पदाधिकारी, व्यवसायी, तथा अन्य संघ संस्थाका पदाधिकारी साथै स्थानिय नागरीकहरुको उपस्थीति रहेको थियो ।