इलामको १० वटै स्थानीय तहमा आकस्मिक कार्य सञ्चालन केन्द्र

सम्पर्क व्यत्तिको नाम तथा मोबाइल नम्बर सहित


याम माबोहाङ लिम्बू  295 पटक हेरिएको

इलामः जिल्ला प्रशासन कार्यालय इलामले जिल्लाको सबै स्थानीय तहको आकास्मिक कार्य सञ्चालन केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको केन्द्रले भइपरि आउँने आकास्मिक उद्वारको काम गर्ने जनाएको छ ।

प्रशासन कार्यालयको आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरेको सूचनामा आपतकालिन अवस्थामा सम्पर्क गर्नु पर्ने स्थानीय तहको फोकल पर्सनको नाम र सम्पर्क मोबाइल नम्बर समेत सार्वजनिक गरेको छ ।

केन्द्रले उद्वारका लागि डोजर, ट्याक्टर, बेल्चा, गैती, चेन-श, जनशक्ति लगायत अन्य आवश्यक सामग्री चुस्त दुरूस्त अवस्थामा राखी तत्कालै नजिकैको प्रहरी इकाईलाई उपलब्ध गराई उद्वार कार्यमा सहयोग पर्‍याउँनु पर्नेछ ।

आकास्कि उद्वारको आवश्यक परेमा केन्द्रको फोकल पर्शनलाई तत्कालै सम्पर्क गर्न गर्दै, क्षति कम गराउँन  समेत आग्रह गरेको छ ।

स्थानीय तहको फोकल पर्शन र सम्पर्क नम्बर:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार